मनोरञ्जन

रिलिज भएको दुई दिनमा ‘छक्का पञ्जा ४’ को ‘सिरुपाते जुंगामा’ गीत ट्रेन्डिङ १ मा

Banner

काठमाडौं, फागुन २६-

चलचित्र ‘छक्का पञ्जा ४’ को ‘सिरुपाते जुंगामा’ बोलको गीत ट्रेन्डिङ नम्वर १ मा परेको छ। दुई दिन अघिमात्र रिलिज भएको उक्त गीतलाई दर्शकले १२ लाख पटक हेरेका छन्।

चलचित्र रिलिज अगावै गीत टिकटकमा भाइरल भइसकेको थियो। ट्रेलरमा राखिएको गीतको थोरै अंशले दर्शकको राम्रो साथ पाएको थियो। टिकटकमा भाइरल भएपछि चलचित्र रिलिज भएको केही समयमा नै उक्त गीत युट्युब सार्वजनिक गरियो। सार्वजनिक गीत अहिले ट्रेन्डिङको पहिलो स्थानमा छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>