Breaking News

चितवनबाट प्रकाउ परेका ‘कालोमोसो दस्ता’ का संयोजक थापा गैरकानूनी हिरासतमा लिएको भन्दै पुगे सर्वोच्च

Banner

चितवन, फागुन २६-

बैंक तथा वित्तीय संस्थाको ऋण नतिर्ने अभियान भन्दै दुर्गा प्रसाईँले सुरू गरेको कालोमोसो दस्ताका संयोजक शम्भु थापा आफूलाई गैरकानूनी हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालत पुगेका छन् । चितवन प्रहरीले बैंक तथा वित्तिय संस्थाविरुद्ध अफवाह फैलाएको भन्दै यसै साता थापालाई पक्राउ गरेको थियो ।

थापाका तर्फबाट सुरक्षा खतिवडाले सर्वोच्च अदालतमा दर्ता गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनको प्रारम्भिक सुनुवाइ शुक्रबार भएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइ भइसके पनि आदेश आउन बाँकी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>