मनोरञ्जन

गायक राजेश पायल राईले प्रेमिकासँग बिहे गरेको प्रमाणपत्र सार्वजनिक

Banner

काठमाडौँ, फागुन २४-

गायक राजेशपायल राईले प्रेमिका साङबुङ राईसँग विवाह गरेका छन्।

लिभिङ टुगेदरमा बस्दै आएका उनीहरुले केही समयअघि नै विवाह दर्ता गरेको प्रमाणपत्र सार्वजनिक भएको हो। गत मंसिर २६ गते काठमाडौं महानगरपालिका–३१ को वडा कार्यालयमा विवाह दर्ता गरेको उल्लेख छ।

उनीहरुले सामाजिक परम्पराअनुसार गत भदौ १ गते विवाह गरेको समेत उल्लेख गरेका छन्। यो जोडीका एक सन्तान छन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>