मनोरञ्जन

सँगै फिल्म रिलिज भएपनि दीपक र अनमोलले दिए एकअर्कालाई शुभकामना

Banner

काठमाडौं, फागुन १९-epk

‘छक्कापञ्जा ४’ र ‘छड्के २’ एकैपटक रिलिज भएपछि दीपकराज गिरी र अनमोल केसीले एकअर्कालाई शुभकामना दिएका छन् । उनीहरुले एकअर्कालाई शुभकामना दिंदै सहिष्णुता प्रदर्शन गर्ने प्रयास गरेका हुन ।

यी दुईले सामाजिक सञ्जालबाट एकअर्कालाई शुभकामना दिएका छन् । गिरीले ‘छड्के २’ र केसीले ‘छक्कापञ्जा ४’लाई शुभकामना दिएका हुन् । दुवै फिल्मका पोस्टर सेयर गर्दै उनीहरुले एकअर्कालाई शुभकामना दिएका हुन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>