मनोरञ्जन

निमोनियाका कारण भारतीय फिल्म निर्देशक जोसफको मृत्यु

Banner

भारत, फागुन १५-

दक्षिण भारतीय फिल्म निर्देशक जोसफ मनु जेम्सको मृत्यु भएको छ।

३१ वर्षिय जोसफको आइतबार मृत्यु भएको हो। उनलाई निमोनिया भएपछि राजगिरी अस्पतालमा भर्ना गरिएको थियो। केही समय उपचार गरेपछि डाक्टरले उनलाई मृतक घोषित गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>