मनोरञ्जन
अक्षयले तीन मिनेटमा सबभन्दा धेरै सेल्फी खिचेर राखे वर्ल्ड रेकर्ड
०

काठमाडौं, फागुन ११-
बलिउड अभिनेता अक्षय कुमारले तीन मिनेटमा सबैभन्दा धेरै सेल्फी लिएर गिनिज वर्ल्ड रेकर्ड राखेका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार उनले आफ्नो आगामी फिल्म ‘सेल्फी’ को प्रमोशनको क्रममा उक्त रेकर्ड राखेका हुन्। बुधबार मुम्बईमा आयोजित एक कार्यक्रममा उनले आफ्ना फ्यानसँग १८४ वटा सेल्फी लिएका थिए।
अक्षयले उक्त कार्यक्रमका भिडिओ इन्स्टाग्राममा पोस्ट गरेका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























