मनोरञ्जन

दर्शकको चाहना अनुसार राम्रा चलचित्र नबन्दा विदेशी सिनेमाले नेपाली बजार लिइरहेको छ: राजेश हमाल

Banner

दाङ, फागुन ९-

नायक राजेश हमाल दर्शकको चाहना अनुसारका उत्कृष्ट र राम्रा नेपाली चलचित्रहरु नबन्दा विदेशी सिनेमाहरुले नेपाली बजार लिइरहेको बताएका छन् ।

चलचित्र पत्रकार संघ दाङले सोमबार बेलुकी घोराहीमा गरेको साक्षात्कारमा बोल्दै हमालले चलचित्र क्षेत्रले दर्शकको चाहना अनुसारका उत्कृष्ट नेपाली चलचित्रहरु नबन्दा विदेशी सिनेमाहरुले नेपाली बजार लिइरहेको बताएका हुन्
उनले भने, ‘हामीसँग बजार छैन भन्ने कुरा म मान्दिनँ, दर्शक हलमा आउनुहुन्न भनेर गुनासो गर्छौं भने हामीले आम दर्शकको स्वाद र चाहना चिन्न नसकेका हौं ।’

नायक हमालले नेपाली चलचित्रमा मौलिक कथावस्तु आउन नसकेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>