मनोरञ्जन

करिश्माको उजुरीमा युट्यूवका भाइरलम्यान डिल्लीराम खनाल पक्राउ

Banner

काठमाडौं,फागुन ५-

युट्यूवका भाइरलम्यान डिल्लीराम खनाल पक्राउ परेका छन् । युट्यूव अन्तर्वार्तामा आफ्नो चरित्रहत्या भएको भन्दै अभिनेत्री करिश्मा मानन्धरले उनीविरुद्ध उजुरी दिएकी थिइन् । केन्द्रीय साइबर ब्युरोले खनाललाई पक्राउ गरेको हो । खनाललाई अदालतबाट म्याद थपको तयारी भइरहेको ब्युरो स्रोतले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>