मनोरञ्जन
विवाह बन्धनमा बाँधिए सिद्धार्थ र कियारा
०

काठमाडौं, माघ २५-
भारतीय अभिनेत्री कियारा आडवाणी र अभिनेता सिद्धार्थ मल्होत्रा मंगलबार विवाह बन्धनमा बाँधिएका छन् । कियारा-सिद्धार्थले साँझ ६ः३० बजे जैसलमेरको होटल सूर्यगढको स्टेपवेलमा अग्नि परिक्रमा गरे ।
शाही विवाहका लागि होटलको मण्डपलाई विदेशी फूलले सजाइएको थियो । बिहेपछि रिसेप्शन पनि भयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























