मनोरञ्जन
२० वर्षदेखि आवद्ध रहेको टिभी छोडेर सुरज सिंह ठकुरीले रोजे हिमालय टिभी, रोडिजको होस्ट गर्ने
०

काठमाडौं, माघ १६-
चर्चित टेलिभिजन प्रस्तोता सुरज सिंह ठकुरी हिमालय टेलिभजनबाट आउँदो वैशाखदेखि प्रशारण हुने हिमालय रोडिजको नयाँ सिजनमा होस्टका रुपमा देखिने छन् । २० वर्षदेखि कान्तिपुर टिभीमा आवद्ध रहेका ठकुरीले दुई महिनाअगाडि कान्तिपुर टिभी छोडेर हाल हिमालय टेलिभिजनमा प्रवेश गरेका हुन् ।
ठकुरीले होस्ट गर्ने शोको आजैबाट डिजिटल अडिसन खुला गरिएको छ । हिमालय टिभीले हिमालय रोडिजबाहेक थप ३ वटा कार्यक्रमको जिम्मेवारी सुरजलाई दिन लागेको बुझिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























