मनोरञ्जन
नेपाल सम्झिंदै अतिफ असलमले भने- मेरो लागि काठमाडौं कन्सर्ट प्रेरणादायी थियो
०

काठमाडौं, पुस १८-
सांगीतिक कार्यक्रम प्रस्तुत गर्न पाकिस्तानी गायक अतिफ असलम सन् २०१२ मा काठमाडौंमा थिए ।
उनी काठमाडौं आएको १० वर्ष बित्यो । तर पनि उनी नेपाल कन्सर्टलाई लिएर नोस्टाल्जिक बनेका छन् । नेपाल टुरलाई सम्झिंदै अतिफले नेपाली फ्यानको फिडब्याक र रेस्पोन्स वास्तवमै प्रेरणादायी रहेको बताएका छन् ।
हालैका केही अन्तर्वार्तामा अतिफले भनेका छन्, ‘अहिलेसम्म म एकपटक मात्र नेपाल गएको छु । व्यक्तिको फिडब्याक र रेस्पोन्स छ, त्यो वास्तवमै प्रेरणादायी र स्मरणीय थियो ।’ उनले दशरथ रंगशालामा ३०-३५ हजार दर्शकलाई नचाएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















