Breaking News
रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्ने पक्का,आजै सपथ हुने
०

काठमाडौ,पुस ११-
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बन्ने पक्का भएको छ । रविको सचिवालयका दिपक बोहोराका अनुसार लामिछानेले गृह मन्त्रालय पाउने निश्चित भएको हो । उनले भने, ‘नारायणकाजी र रविजीले गृहमन्त्रीमा दाबी गर्नुभएको छ । तर, अब नारायणकाजीले परराष्ट्र रोजेपछि उहाँले गृहमन्त्रालय पाउने पक्का भएको हो ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























