मनोरञ्जन
‘अवतार २’ ले विश्वव्यापी ८५५ मिलियन डलर कमाउँदै रच्यो कीर्तिमान
०

काठमाडौं, पुस ११-
रिलिजको १० दिनपछि डिज्ने र ट्वेन्टिथ सेन्चुरी फक्सको ठूलो बजेटको फिल्म ‘अवतार ः द वे अफ वाटर’ले विश्वव्यापी ८५५ मिलियन डलर कमाउँदै यस वर्ष सर्वाधिक कमाउने पाँचौं फिल्मको कीर्तिमान रचेको छ ।
जेम्स क्यामरुन निर्देशित फिल्मले उत्तर अमेरिकामा मात्र २५३।७ मिलियन डलर र अन्तर्राष्ट्रिय बजारमा ६०० मिलियन डलर कमाएको भेराइटी म्यागजिनले उल्लेख गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















