Breaking News

देउवालाई रामचन्द्रले भनेः मलाई प्रधानमन्त्री बन्न सघाउनुस्, सबैले स्वीकार्छन्

Banner

काठमाडौं, मंसिर २८-

रामचन्द्र पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवासँग उनकै निवास बालुवाटारमा भेटर आफूलाई प्रधानमन्त्री बन्न सघाउन आग्रह गरेका छन् । आज भएको ‘वान टु वान’ भेटमा पौडेलले आफूलाई आफूलाई सबैले स्वीकाने बताउँदै प्रधानमन्त्री बन्न सघाउन देउवासँग आग्रह गरेका हुन् ।

स्रोतका अनुसार नेताद्वयबीच ४५ मिनेट कुराकानी भएको थियो । कुराकानी यस गठबन्धनको निर्माण गर्न र टिकाउन पनि आफूले भूमिका खेलेको पनि उनले बताए ।

साथै, पौडेलले गिरिजाप्रसाद कोइरालाको पालामा उनीसँग देउवाले संघर्ष गर्दा आफूले साथ दिएको स्मरण गराएका थिए ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>