Breaking News

काभ्रेको बेथानचोकमा बस दुर्घटना, १७ जनाको मृत्यु

Banner

काभ्रे, मंसिर २७–

काभ्रेको बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा आज साँझ यात्रुबाहक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।

बेथानथोक–५ च्याल्टीमा ब्रतबन्धनमा सहभागी भएर पनौती नगरपालिका–४ सल्ले फर्किदै गरेको बा ३ ख ४३८५ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा थुप्रै यात्रु हताहत भएका छन् । घाइतेलाई उद्दार धुलिखेल अस्पताल पठाइएको छ ।

तस्विरः राम सुन्दर आचार्य

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>