मनोरञ्जन

फिल्म करिअरमा पुनः फर्कने जमर्कोमा बक्सिङ सिक्दै वर्षा

Banner

काठमाडौं, मंसिर १८-

अभिनेत्री वर्षा सिवाकोटी फिल्म करिअरमा पुनः फर्कने जमर्कोमा छिन् । यसका लागि केही सातादेखि बक्सिङ अभ्यासमा सक्रिय हुन् । स्रोतका अनुसार वर्षा अभिनय करिअरमा फर्कने तयारीमा छिन् र उनी फिट एण्ड फाइनका लागि बक्सिङ सिकिरहेकी हुन् ।

गत साता टिकटकमा बक्सिङ सिकिरहेको भिडियो पनि पोस्ट गरेकी थिइन् । जसको क्याप्सन थियो( ‘केही मुक्काहरुले तपाईंलाई बलियोसँग बाँच्नुपर्छ भन्ने सम्झाउँछन् । बक्समाण्डुलाई यी खुसीको क्षणका लागि धन्यवाद ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>