Breaking News

हर्क साम्पाङ भन्छन्–बालेनलाई घेराबन्दीमा पारियो, स्वतन्त्रहरु एक बन्ने बेला आयो

Banner

चितवन, मंसिर १७–

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्वतन्त्रहरु एक बन्ने बेला आएको बताएका छन् । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहलाई घेराबन्दीमा पार्ने काम भएको भन्दै उनले उक्त कार्य निन्दनीय भएको बताएका छन् ।

बालेन र हर्क दुवै जना स्वतन्त्र उमेदवारी दिएर मेयरमा निर्वाचित भएका हुन् । हर्कले फेसबुकमा लेखेका छन्–कथाले माग्यो अब । स्वतन्त्रहरु एक बन्ने बेला आएको छ । स्वतन्त्र मेयर बालेन शाहलाई जुन किसिमले घेरा बन्दीमा पारिएको छ । त्यो निन्दनीय छ । यो बेला अरुले साथ देऊन, नदेऊन तर मेरो साथ रहनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>