मनोरञ्जन

मल्टी अर्ग्यान फेलियरका कारण वरिष्ठ अभिनेता विक्रम गोखलेको निधन

Banner

काठमाडौं, मंसिर १०

वरिष्ठ चलचित्र तथा टेलिभिजन अभिनेता विक्रम गोखलेको निधन भएको छ । ७७ वर्षीय अभिनेताले आज पुनेको ‘दीनानाथ मंगेशकर अस्पताल’ मा निधन भएको हो ।

गोखलेको नोभेम्बर ५ देखि नै दीनानाथ अस्पतालमा उपचार भइरहेको र ‘मल्टी अर्ग्यान फेलियर’ का कारण निधन भएको भारतीय मिडियाहरुले बताएको छ। मिडियाका अनुसार उनको पार्थिव शरीरलाई बाल गन्धर्व रंग मन्दिर लगिनेछ भने अन्तिम संस्कार वैकुण्ठमा गरिने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>