Breaking News

प्रचण्डलाई बधाई दिँदै अब्दुसले भने- बत्तीमुनिको अँध्यारो गोरखालाई समृद्ध बनाउनुहोस्

Banner

गोरखा, मंसिर ८-

गोरखा २ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पराजित भएका एमाले उम्मेदवार अब्दुस मियाँले प्रचण्डलाई बधाई दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत अब्दुसले प्रचण्डलाई बधाई दिँदै गोरखालाई बत्ती मुनिको अँध्यारोबाट समृद्ध बनाउन आग्रह गरेका छन् ।

पहिलो पटक संसदीय निर्वाचन लडेका अब्दुसले आफू अझै जिम्मेवार र परिपक्व नभएको बताएका छन् । राजनीतिक रूपमा खुट्टा टेक्न गोरखामा ७ हजार मत पाएको र आगामी दिनमा आफ्नो आधार थप फराकिलो पार्ने उनले उल्लेख गरेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>