Breaking News

चितवनमा एमालेले खाता खोल्यो,प्रदेश २ (क)मा कृष्ण सिलवाल निर्वाचित

Banner

भरतपुर,मङसिर ८ –

चितवनमा नेकपा (एमाले)ले खाता खोलेको छ । चितवन क्षेत्र नम्वर २ (क) मा गठबन्धनलाई उम्मेदवारलाई १२४० मतान्तरले पराजित गर्दै एमाले उम्मेदवार कृष्ण सिलवाल विजयी भएका हुन् । उनले १६ हजार ५ सय मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी गठबन्धनका तर्फबाट माओवादी केन्द्रका घनश्याम दाहाल अविनाशले १५ हजार २ सय ६० मत प्राप्त गरेका छन् । यो प्रदेश निर्वाचन क्षेत्रमा ४३ हजार ९७ मत गणना भएको थियो । अन्य मत पेटिकामा पनि प्रदेशको प्रत्यक्षतर्फको मतपत्र परेको हुन सक्ने भएकाले औपचारिक घोषणा गरिनसकेको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>