Breaking News

प्रतिनिधि सभा समानुपातिकमा स्वतन्त्र पार्टीको मत एक लाख नाघ्यो, एमाले पहिलो

Banner

चितवन, मंसिर ७–

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको समानुपातिकतर्फ एक लाख एक हजार ७०३ मत प्राप्त गरेको छ ।

समानुपातिक भोट सबैभन्दा धेरै पाउनेमा नेकपा एमाले रहेको छ भने कांग्रेस दोस्रो र स्वतन्त्र पार्टी तेस्रो स्थानमा रहेका छन् ।

एमालेले दुई लाख २१ हजार ६५३ मत प्राप्त गरेको छ भने कांग्रेसले एक लाख ९८ हजार ७६९ मत ल्याएको छ ।

चौँथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ९२ हजार १८४ मत प्राप्त गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>