निर्वाचन

इलाम–२ मा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अग्रता

Banner

इलाम, मंसिर ६-

इलाम क्षेत्र नम्बर–२ मा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले अग्रता लिनुभएको छ । उहाँले २ हजार ८ सय १५ मत ल्याएर अगाडि हुनुहुन्छ ।

उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २ हजार ७ सय १७ मत प्राप्त गर्नुभएको छ । इलाम–२ मा नेम्वाङ र खड्काबीच प्रतिस्पर्धा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>