Breaking News

चितवन क्षेत्र नम्वर २ मा मतगणना सुरु

Banner

चितवन,मंसिर ५-

चितवन क्षेत्र नम्वर २ मा मतगणना सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति यो क्षेत्रमा चुनाव लडेपछि देशभर चर्चित छ । यहाँ एमालेबाट कृष्णभक्त पोखरेल र गठबन्धनबाट उमेश श्रेष्ठ उम्मेदवार बनेका छन् । क्षेत्र नम्बर २ मा ६७.३ प्रतिशत मत खसेको छ । यस क्षेत्रमा एक लाख २४ हजार २१४ मतदाता रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>