Breaking News
भक्तपुरबाट मतदान गरेपनि ओलीले आफूलाई भोट हाल्न पाएन्न्
०

काठमाडौं, मंंसिर ४-
नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् । उनले भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित क्षेत्र नं ‘क’ बाट मतदान गरेका हुन् ।
ओली झापा ५ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार बनेका छन् । तर, उनले मतदाता नामावलीमा बालकोटमा नाम भएकाले उनले आफैंलाई भोट हाल्न भने पाएनन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























