मनोरञ्जन

अबको पाँच वर्षमा म पनि उम्मेदवारको रुपमा प्रस्तुत हुन्छुः राजेश हमाल

Banner

काठमाडौं, मंसिर ४-

अभिनेता राजेश हमालले काठमाडौंको लैनचौरस्थित जननाथ स्मृति मावि केन्द्रबाट मतदान गरेपछि अर्को चुनावमा जनताले आफूलाई उम्मेदवारको रुपमा पाउने बताएका छन् ।

उनले अब आफू सक्रिय राजनीतिमा लाग्ने संकेत गर्दै अबको पाँच वर्षमा आफू पनि उम्मेदवारको रुपमा प्रस्तुत हुने बताएका हुन् । त्यस्तै यो चुनावले राजनीतिमा ठूलो परिवर्तन आउने संकेत समेत गरेको उहाँको धारण छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>