Breaking News

चितवनमा भोट हालेर गोरखा पुगे प्रचण्ड

Banner

गोरखा, मंसिर ४-

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनाव अवलोकनका लागि गोरखा पुगेका छन्।

चितवनको भरतपुरका मतदाता रहेका प्रचण्ड गोरखा-२ मा प्रतिनिधि सभा उम्मेदवार छन्। आज बिहान भरतपुरमा मत खसालेर प्रचण्ड गोरखा पुगेका हुन्।

गोरखाबाट चुनाव लडेको विषयमा बोल्दै प्रचण्डले भने- चितवन छोडेको होइन, गोरखा गएको मात्रै हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>