Breaking News

निवार्चन बहिस्कार भन्दै कालो झण्डा देखाएर आन्दोलन गर्ने वैद्य माओवादीका कार्यकर्ता पक्राउ

Banner

काठमाडौं, मंसिर ३-

निर्वाचन आयोगको कार्यालय अगाडि आन्दोलन गर्न युवा प्रकाउमा परेका छन् । कार्यालय अगाडि प्रदशन गर्ने नेकपा (क्रान्तिकारी माओवादी) मोहन विक्रम वैधनिकट जवस मोर्चाका कार्यकर्ता पक्राउ गरेको हो ।

निवार्चन बहिस्कारको माग गर्दै कालो झण्डा देखाउने क्रान्तिकारी माओवादीको विद्यार्थी अध्यक्ष हरि कृष्ण गजुरेलसहित ७ जना कार्यकर्ता पक्राउ परेका हुन् । उनीहरुलाई प्रहरीले प्रकाउ गरेको छ । क्रान्तिकारी माओवादीले आइतबार हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>