मनोरञ्जन

मौन अवधि उल्लंघन गर्दौ सामाजिक सञ्जालमार्फत दीपकले गरे नेताको व्यंग्य

Banner

काठमाडौँ, मंसिर २-

प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार राति १२ बजेदेखि मौन अवधि अर्थात् स्थिर समय सुरु भएको छ। उक्त मौन अवधि मत गणना नसकिँदासम्म रहने छ।

तर मौन अवधि सुरु भएपछि कलाकार दीपकराज गिरीले आफ्नो सामाजिक सञ्जालमार्फत नेताहरूलाई व्यंग्य गरेका छन्। उनले फेसबुकमा नयाँ नेताले चुनाव जितेको खण्डमा कम्तीमा २ वर्ष देशमा भ्रष्टाचार नहुने टिप्पणी गरेका हुन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>