अन्तर्राष्ट्रिय

भीषण आगलागीः ७ बालबालिकासहित २१ जनाको मृत्यु

Banner

इजरायल, मंसिर २

गाजा सहरको उत्तरमा रहेको एउटा घरमा भीषण आगलागी हुँदा सात बालबालिका सहित कम्तिमा २१ जनाको मृत्यु भएको छ । बिहीबार भएको उक्त आगलागीमा दर्जनौँ घाइते भएका छन् ।

अग्निनियन्त्रकहरूले जबलियामा आगो नियन्त्रण गर्न सफल भएका इजरायली–अवरोधित प्यालेस्टिनी एन्क्लेभलाई नियन्त्रण गर्ने हमास इस्लामवादीहरूले बताएका छन् । गाजाको सिभिल डिफेन्स युनिटले एक विज्ञप्तिमा २१ जनाको मृत्यु भएको पुष्टि गरेको छ । एजेन्सी

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>