Breaking News

उम्मेदवारी खारेजको माग गर्दै विक्रम पाण्डेसहित ९ जनाविरुद्ध सर्वोच्चमा परेको रिट खारेज

Banner

चितवन, असोज ३०–

सर्वोच्च अदालतले उम्मेदवारी खारेजको माग गर्दै परेको रिट खारेज गरेको छ ।

चितवन क्षेत्र नं.३ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे र नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारसहित ९ जनाविरुद्ध परेको रिट खारेज गरेको हो ।

न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले सो रिट खारेज गरिदिएका हुन् । अधिवक्ता अनिल आचार्यले विभिन्न फौजदारी मुद्दाका आरोप लागेका नेताहरु प्रतिनिधिसभा चुनावमा उम्मेदवार बनेको भन्दै सर्वोच्चमा रिट दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>