Breaking News

गगन थापा काठमाडौँ ४ बाट नै उठ्ने, यी हुन् काठमाडौँमा कांग्रेसका उम्मेदवारहरु

Banner

काठमाडौँ, असोज २२–

नेपाली कांग्रेसले काठमाडौंमा प्रतिनिधिसभातर्फको उम्मेदवार टुंगो लगाएको छ । बालुवाटारमा जारी बैठकमा कांग्रेसले काठमाडौँ जिल्लाको उम्मेदवार तय गरेको हो । यससंगै महामन्त्री गगन थापा काठमाडौं ४ बाट उम्मेदवार बन्ने टुंगो लागेको छ । नेता प्रकाशमान सिंह पनि क्षेत्र नं.१ बाट नै निर्वाचन लड्ने भएका छन् ।

यी हुन् प्रतिनिधिसभातर्फका उम्मेदवारहरुः

काठमाडौं क्षेत्र नं. १ प्रकाशमान सिंह

काठमाडौं क्षेत्र नं. ३ सन्तोष चालिसे

काठमाडौं क्षेत्र नं. ४ गगन थापा

काठमाडौं क्षेत्र नं. ५ प्रदीप पौडेल

काठमाडौं क्षेत्र नं. ६ भीमसेनदास प्रधान

काठमाडौं क्षेत्र नं. १० राजेन्द्र केसी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>