Breaking News
बस्ती पस्न थाल्यो नारायणी,गैडाकोट क्षेत्रका दर्जनौ घर डुवानमा (तस्विरमा)
०

चितवन,असोज २०-
नारायणी नदीमा आएको बाढी बस्ती पस्न थालेको छ । आज साँझसम्म नवलपुरको गैडाकोट किनारका दर्जनौ घर डुवानमा परेका छन् । घर डुवानमा परेपछि स्थानीयले अहिले धमाधम सामान सुरक्षित स्थानमा सारिरहेका छन् । नारायणी नदीमा पानीको बहाब यस बर्षकै उच्च छ । पानीको सतह खतराको संकेतमा पुगेको भन्दै सुरक्षित रहन नदी तटिय क्षेत्रका बासिन्दालाई आग्रह गरिएको छ ।





तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























