मनोरञ्जन
गायिका जेरुसा राई बेपत्ता, कोठामा ‘सुसाइड नोट’ फेला
०

काठमाडौँ, असोज ७
गायिका जेरुसा राई हिजो साँझ ७ बजेदेखि बेपत्ता भएकी छन् । उनी सम्पर्कविहीन भएको भन्दै परिवारले जिल्ला प्रहरी परिसर, ललितपुरमा खोजतलासका लागि निवेदन दिएका छन् । उनको कोठामा ‘सुसाइड नोट’ पनि फेला परेको प्रहरी स्रोतको भनाइ छ ।
त्यस्तै ललितपुर प्रहरीका प्रवक्ता सुधीरराज शाहीका अनुसार पछिल्लो पटक उनी सुन्दरीघाट नजिकको देखिएको खुलेको छ र त्यसैलाई आधार बनाएर खोजतलास जारी राखिएको उनले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























