मनोरञ्जन
विश्वका १२ सय हलमा एकसाथ प्रदर्शनमा आयो चलचित्र प्रेमगीत-३
०

काठमाण्डौ, असोज ७-
आजदेखि बहुप्रतिक्षित चलचित्र प्रेमगीत-३ प्रदर्शनमा आएको छ। यो चलचित्र नेपाललगायत विश्वका १ हजार २ सय हलमा एकसाथ प्रदर्शनमा आएको हो। तर, ‘प्रेमगीत ३’ को हिन्दी संस्करण भने प्राविधिक कारण जनाउँदै आज नेपालमा भने रिलिज भएन।
नेपालसहित भारत, अमेरिका, अस्ट्रेलिया, जापानलगायत विभिन्न देशका १ हजार २ सयभन्दा बढी सिनेमा हलमा यो चलचित्र एकैसाथ प्रदर्शनमा आएको छ । छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको चलचित्रमा नायक प्रदीप खड्का, नायिका कृष्टिना गुरुङ र सुनिला थापाको मुख्य भूमिका रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























