मनोरञ्जन
बुद्धि तामाङले आज मकवानपुरकी अनु थिङसँग बिहे गर्दै
०

चितवन, असोज ७–
अभिनेता बुद्धि तामाङले मकवानपुरकी अनु थिङसँग आज तामाङ परम्पराअनुसार विवाह गर्दैछन् । भक्तपुर कौशलटारको एक पार्टी प्यालेसमा हुन लागेको बिहेमा दुवै पक्षका परिवारका सदस्यहरु उपस्थित हुनेछन् ।
‘कबड्डी’ फेम्ड अभिनेताले मागी विवाह गर्न लागेका हुन् । ३० वर्षीया थिङ स्नातक तहमा अध्ययनरत विद्यार्थी समेत हुन् । परिवारकै माध्यमबाट उनीसँग भेटेको बुद्धिले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























