चितवन विशेष

चितवनको नारायणी समुदायिक अस्पताल र लुम्बिनी जनरल इन्स्योरेन्सबीच सम्झौता

Banner

चितवन,भदौ २६-

लुम्बिनी जनरल इन्स्योरेन्स र चितवनको नारायणी समुदायिक अस्पतालबीच सम्झौता भएको छ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. बाट औषधोपचार तथा दुर्घटना बीमालेख खरिद गरेका बीमितहरूले बीमालेखको सीमा र शर्तहरूको अधिनमा रहि नारायणी समुदायिक अस्पतालबाट नगदरहित उपचार सुबिधा प्राप्त गर्नेछन् ।

यस सम्बन्धी सम्झौतामा लुम्बिनी जनरल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत एन.पि. प्रधान र अस्पतालका अध्यक्ष डा.भक्तमान श्रेष्ठले हस्ताक्षर गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>