Breaking News
चितवन आइपुगे प्रधानमन्त्री देउवा
०

चितवन, भदौ २४–
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चितवन आइपुग्नु भएको छ ।
उहाँ नेपाली सेनाको हेलिकप्टर मार्फत भरतपुर विमानस्थलमा अवतरण गर्नुभएको हो । उहाँ केही समय आराम पश्चात कांग्रेसले सञ्चालन गरेको ‘जनताको साथ’मा कांग्रेस अभियानको समापन कार्यक्रममा पुग्नुहुनेछ । कार्यक्रम दिउँसो १२ बजे वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल हुनेछ ।
आम निर्वाचनको घोषणापछि प्रधानमन्त्री देउवा पहिलो पटक चितवन आउनु भएको हो । यही भदौ १० गते देखि सुरु भएको अभियानको पहिलो चरणको कार्यक्रम आज समापन हुँदै छ।


तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























