चितवन विशेष

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सूचारु

Banner

चितवन,भदौ २१

पहिरो पन्छाएपछि नारायणगढ मुग्लिन सडकखण्ड सूचारु भएको छ । भरतपुर महानगरपालिका– २९ सत्रकिलोमा पहिरो खस्दा सडक केहिबेर अवरुद्ध भएको हो । आज (मंगलबार) बेलुकी ५ः४५ बजे वर्षाका कारण माथिबाट लेदोसहितको पहिरो खसेको र ६ः४० बजे डिभिजन सडकसँग समन्वय गरेर पहिरो हटाईएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>