Breaking News

क्यानडामा चक्कु हानेर १० जनाको हत्या, १५ घाइते, स्थानीयवासीलाई घर भित्रै रहन आग्रह

Banner

क्यानडा, भदौ २०-

क्यानडामा चक्कु प्रहार गरी १० जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । क्यानडाका अलग–अलग १३ स्थानमा श्रृंखलाबद्ध चक्कु प्रहारबाट १० जनाको मृत्यु भएको हो ।

बीबीसिका अनुसार हमलामा ३१ वर्षीय डेमिइन स्यान्डर्सन र ३० वर्षीय मिल्स स्यान्डर्सन संलग्न रहेको छ र उनीहरुको फोटो प्रहरीले सार्वजनिक गरका छन् । त्यस्तै हतियार बोकेका उनीहरुलाई प्रहरीले खतरनाक भनेको छन् र स्थानीयवासीलाई घर भित्रै रहन सूचित गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>