चितवन विशेष
चितवन २ बाट माओवादी जिल्ला संयोजक आरसी अधिकारी सिफारिस
०

भरतपुर,भदौ १९-
माओवादी केन्द्रले चितवन निर्वाचन क्षेत्र नम्बर–२ बाट युवा नेता रामचन्द्र अधिकारी (आरसी) को नाम सिफारिस गरेको छ । माओवादी प्रदेश समिति बैठकले आइतबार अधिकारीको एकल नाम सिफारिस गरेको हो । अधिकारी चितवन जिल्ला संयोजक हुन् । विद्यार्थीबाट राजनीति सुरु गरेका अधिकारी पार्टीको विभिन्न तहमा रहेर सक्रिय रुपमा काम गरिसकेका छन् ।
यस्तै, चितवन– २ को प्रदेशसभा (क) मा घनश्याम दाहाल र रामध्वज डल्लाकोटी तथा प्रदेश (ख) मा निशा न्यौपाने र यदुमणि कँडेलको नाम सिफारिस गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























