Breaking News

स्वास्थ्य मन्त्रालयले १४ महिनादेखि पैसा नपठाउदा नेपालगञ्ज मेडिकल कलेजको डायलाइसिस सेवा बन्द

Banner

नेपालगञ्ज, भदौ १९-

बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकलले सरकारबाट पाउनु पर्ने रकम नपाएको भन्दै डायलाइसिस सेवा बन्द गरेको छ । सरकारबाट पाउनु पर्ने रकम स्वास्थ्य मन्त्रालयले १४ महिनादेखि नपठाएपछि डायलाइसिस सेवा बन्द गरिएको हो ।

डायलाइसिस सेवाको जिम्मा पाएको बिरङ्ग हेल्थ केयर प्रालिले गत शुक्रबारदेखि डायलाइसिस सेवा बन्द गरेको सूचना अधिकारी सञ्जय कुमार पन्तले जानकारी दिए । त्यस्तै उक्त बलेजले सेवा बन्द गर्दा बिरामीहरु मर्कामा परेका छन् । कलेजले दैनिक १८ देखि २० जनासम्मको डायलाइसिस गदौ आएको थियो ।

 

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>