Breaking News

कांग्रेसबाट चितवन प्रदेश २ (ख)मा उम्मेद्वार बन्न मन्त्रीदेखि पत्रकारले गराए नाम दर्ता (नामावलीसहित)

Banner

चितवन, भदौ १३–

नेपाली कांग्रेसले आसन्न संघ तथा प्रदेश निर्वाचनका लागि आकांक्षीहरुको नामावली संकलन गर्न थालेको छ । जसअनुसार चितवनमा प्रदेश तर्फ धमाधम उम्मेद्वारका आकांक्षीहरुले नाम दर्ता गराउन थालेका छन् ।

आज (सोमबार) चितवन प्रदेश २ (ख)का लागि उम्मेद्वार बन्न चाहनेहरुको नामावली संकलन थालिएको थियो । अपरान्ह ६ बजेसम्म दर्ता समय तोकिएकोमा प्रत्यक्ष र समानुपातिकतर्फ ३८ जनाले नाम दर्ता गराएका छन् । नाम दर्ता गराउनेमा प्रदेश बहालवाला मन्त्री मिलनबाबु श्रेष्ठदेखि प्रेस युनियनका नेता दीपक आचार्यसम्म छन् ।

प्रत्यक्षतर्फ उम्मेद्वार बन्न नाम दर्ता गराउनेहरुको नामावलीः

१.मिलन बाबु श्रेष्ठ
२.ध्रुवराज पोख्रेल
३.कैलास कोइराला
४.उत्तम जोशी
५. देवेन्द्र बहादुर गुरुङ
६. दिपक आचार्य
७. अनमोल अधिकारी
८. देवकी गौतम
९. विनोद ढकाल
१०. सन्तबहादुर केसी
११. निर्मलराज पौडेल
१२. युवराज भुषाल
१३. रामशरण कुवँर
१४. निलकण्ठ रिजाल
१५. इन्द्रमणि गैरे
१६. रोशन शाही
१७. प्रा.डा.केशवभक्त सापकोटा

समानुपातिकतर्फ उम्मेद्वार बन्न नाम दर्ता गराउनेहरुको नामावलीः

१. पार्वती शाह ठकुरी
२. विनु रायमाझी पौडेल
३. निर्मला पण्डित
४. प्रेमकुमारी तामाङ
५. भुपतीदास सापकोटा
६. डा. ईश्वरिराज लौडारी
७. प्रमिश कुमार राई
८. ज्ञानेन्द्र गिरी
९. सुस्मिता लामा
१०. भरत प्रसाद दवाडी
११. प्रमोद कुमार श्रेष्ठ
१२. कल्पना पौडेल
१३. तारा कुमारी परियार
१४. लक्ष्मी लामिछाने
१५. तिलकराज कंडेल
१६. ऋषिराज पाण्डे
१७. ऋषि प्रसाद खनाल
१८. मिना कुमारी गुरुङ
१९. छ्लीकुमारी अधिकारी
२०. एलिजा अधिकारी
२१. अनिल अधिकारी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>