Breaking News

नारायणी पुलबाट हाम फालेर एक युवक बेपत्ता

Banner

चितवन, भदौ १२–

चितवनको भरतपुर महानगरपालिका–३ स्थित नारायणी पुलबाट हाम फालेर एक युवक बेपत्ता भएका छन् ।

आज (आइतबार) अपरान्ह ५ः३५ बजेको समयमा नारायणी पुलमा बागमती प्रदेश ०३–०३प ५९२६ नं.को स्कुटर रोकि सोही पुलबाट पहिचान नखुलेको अन्दाजी ३० वर्षीय पुरुष हामफालेर बेपत्ता भएको प्रहरीले जनाएको छ । उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>