देश/प्रदेश

जापानको अग्लो हिमाल चढेर राजु लामाले राष्ट्रिय झण्डा फर्फराउदै गाए ‘पर्खाइमा भिज्यो सिरानी’ गीत

Banner

काठमाडौँ, भदौ ९

मंगोलियन हार्ट ब्याण्डका चर्चित गायक राजु लामाले जापानको अग्लो हिमाल माउन्ट फुजी आरोहण गरेर ‘पर्खाइमा भिज्यो सिरानी’ बोलको गीत गाएका छन् ।

गत जेठ २ गते सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका उनीले जलवायु संकटविरुद्धको सन्देश दिन ३ हजार ७७६.२४ मिटर उचाइको माउन्ट फुजी चढेका हुन् । फुजीको चुचुरोमा पुगेर उनले ब्यान्डको चर्चित गीत ‘पर्खाइमा भिज्यो सिरानी’ गाउदै नेपालको राष्ट्रिय झण्डा फर्फराएका थिए । फुजीको चुचुरोमा पुग्न उनलाई सात घण्टा लागेको उनले थियो । (फाइल तस्बिर)

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>