देश/प्रदेश

सुवासचन्द्र ङ्गेलको तीज गीत सार्वजनिक

Banner

भक्तपुर,  साउन २९ –

सुवासचन्द्र ढुङ्गेलको तीज गीत सार्वजनिक भएको छ । चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले भक्तपुरमा आयोजित कार्यक्रममा गीत सार्वजनिक गरेका हुन् । गीतका रचनाकार ढुङ्गेलको यु ट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो ।

बुनु श्रेष्ठ र रितु कणेँलको स्वर रहेको गीतमा विनोदराज ढुङ्गेलको संगीत छ । गम्भीर विष्टको निर्देशन रहेको म्युजिक भिडिओ अन्यभन्दा फरक रहेको कार्यक्रमका वक्ता एवं भक्तपुर सांगीत समाजका अध्यक्ष प्रवीन शाहीले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>