देश/प्रदेश

प्रतियुशा आगामी मिस नेपालको फाइनलमा सिधै प्रवेश

Banner

काठमाडौँ, साउन २७-

मिस नेपाल उत्तर अमेरिकाको उपाधि जितेसँगै प्रतियुशा बोहरा मिस नेपाल २०२३ को फाइनलमा प्रवेश गरेकी छन् । उनी मिस नेपालको आउँदो संस्करणमा छानिने पहिलो प्रतियोगी हुन् । हिडन ट्रेजरले उनी आगामी मिस नेपालको फाइनलिस्टमा सिधै छानिएको जनाएको हो ।

 

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>