मनोरञ्जन

भुवन केसीविरुद्ध सर्वोच्चमा मुद्दा,योग्यता नपुग्ने भन्दै निर्णय खारेजीको माग

Banner

काठमाडौं,साउन २६-

चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीविरुद्ध सर्वोच्च अदालतमा बिहीबार रिट दर्ता भएको छ। चललित्र विकास बोर्डको अध्यक्षमा आवेदन दिएका ७ जनाले बोर्ड अध्यक्षमा केसीको योग्यता नपुग्ने भन्दै नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय खारेज गर्नुपर्ने माग राखेर रिट दर्ता गरेका हुन्।

सर्वोेच्च अदालतका प्रवक्ता बिमल पौडेलले प्रारम्भिक सुनवाईको पेशी साउन ३० गते भएको जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>