Breaking News
नारायणगढ–मुग्लिन सडक दुईतर्फी खुल्यो
०

चितवन, साउन २०–
पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड पुनः संचालनमा आएको छ ।
विहान ८ बजे पहिरो पन्छाएर बाटो दुईतर्फी संचालनमा ल्याईएको चितवन प्रहरीले जनाएको छ ।
केहीदिन यता निरन्तर पहिरो खस्दै आएको भरतपुर–२९, मौरी खोलामा पुनः गयराति पहिरो खसेपछि बाटो अवरुद्ध भएको थियो । राति २ बजेकोसमयमा लेदोसहितको पहिरो खसेपछि दुईतर्फी बाटो अवरुद्ध हुँदा हजारौं सवारी साधन सडकमै रोकिएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>


























