अन्तर्राष्ट्रिय

हृदयघातका कारण वरिष्ठ अभिनेता मिथिलेश चतुर्वेदीको निधन

Banner

नयाँ दिल्ली, साउन १९-

हृदयघातका कारण वरिष्ठ अभिनेता मिथिलेश चतुर्वेदीको निधन भएको छ । लामो समयदेखि हृदय रोगसँग लडिरहेका उनको हिजो साँझ निधन भएको हो ।

उनका ज्वाई आशिष चतुर्वेदीले सामाजिक सञ्जालमा मिथिलेशको तस्बिर सेयर गर्दै लेखेका छन्, ‘तपाई संसारकै उत्कृष्ट पिता हुनुहुन्छ । तपाईले मलाई ज्वाइँ होइन, छोराको जस्तो माया दिनुभएको थियो । तपाइको आत्माले शान्ति पाओस् ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>