Breaking News
मुम्बई उड्न लागेको नेपाल एयरलाइन्समा शंकास्पद यात्रु चढेको सूचना पाएपछि रोकियो जहाज
०

काठमाडौँ, साउन १८-
शंकास्पद यात्रु चढेको सूचना पाएपछि नेपाल एयरलाइन्सको विमानलाई प्रहरीले रोकेको छ । मुम्बई जान लागको एयरलाइन्समा शंकास्पद यात्रुबारे विशेष सूचना आएपछि प्रहरीलाई सो विमान रोकेर चेकजाँच गरेको हो ।
त्यस्तै उक्त विमानबाट एक यात्रुलाई नियन्त्रणमा लिएको छ र विस्तृत सूचना भने आउन बाँकी छ।।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























